Guru Granth Sahib Translation Project

Guru Granth Sahib Nepali Page 262

Page 262

ਨਾਨਕ ਦੀਜੈ ਨਾਮ ਦਾਨੁ ਰਾਖਉ ਹੀਐ ਪਰੋਇ ॥੫੫॥ मलाई तपाईँको नाउँको उपहार दिनुहोस्, जसले म मेरो हृदयमा परोपकार राखूँ।।५५।।
ਸਲੋਕੁ ॥ श्लोक।।
ਗੁਰਦੇਵ ਮਾਤਾ ਗੁਰਦੇਵ ਪਿਤਾ ਗੁਰਦੇਵ ਸੁਆਮੀ ਪਰਮੇਸੁਰਾ ॥ गुरु नै माता हुन्, गुरु नै पिता हुन् अनि गुरु नै जगत्का स्वामी परमेश्वर हुन्।
ਗੁਰਦੇਵ ਸਖਾ ਅਗਿਆਨ ਭੰਜਨੁ ਗੁਰਦੇਵ ਬੰਧਿਪ ਸਹੋਦਰਾ ॥ गुरु नै अज्ञानताको नाश गर्ने हुन्। गुरु नै आफन्त तथा भाइ हुन्।
ਗੁਰਦੇਵ ਦਾਤਾ ਹਰਿ ਨਾਮੁ ਉਪਦੇਸੈ ਗੁਰਦੇਵ ਮੰਤੁ ਨਿਰੋਧਰਾ ॥ गुरु नै दाता एवम् हरि नामको उपदेशक हुन् अनि गुरु नै मेरा अचुक मन्त्र हुन्।
ਗੁਰਦੇਵ ਸਾਂਤਿ ਸਤਿ ਬੁਧਿ ਮੂਰਤਿ ਗੁਰਦੇਵ ਪਾਰਸ ਪਰਸ ਪਰਾ ॥ गुरु सुख-शान्ति तथा बुद्धिको मुर्ति हुन्। गुरु नै यस्ता पारस हुन् जसलाई स्पर्श गरेर प्राणी भवसागरबाट उद्धार हुँदछ।
ਗੁਰਦੇਵ ਤੀਰਥੁ ਅੰਮ੍ਰਿਤ ਸਰੋਵਰੁ ਗੁਰ ਗਿਆਨ ਮਜਨੁ ਅਪਰੰਪਰਾ ॥ गुरु नै अमृत तथा अमृतका सरोवर हुन्। गुरुका ज्ञानमा स्नान गर्नाले मानिस अपरम्पार प्रभुमा मिल्दछ।
ਗੁਰਦੇਵ ਕਰਤਾ ਸਭਿ ਪਾਪ ਹਰਤਾ ਗੁਰਦੇਵ ਪਤਿਤ ਪਵਿਤ ਕਰਾ ॥ गुरु नै सृष्टिकर्ता तथा सम्पूर्ण पापहरूको नाश गर्ने हुन् अनि गुरु पतितहरूलाई पवित्र बनाउने हुन्।
ਗੁਰਦੇਵ ਆਦਿ ਜੁਗਾਦਿ ਜੁਗੁ ਜੁਗੁ ਗੁਰਦੇਵ ਮੰਤੁ ਹਰਿ ਜਪਿ ਉਧਰਾ ॥ जहिलेबाट संसारको रचना भएको हो, गुरु आदिकालदेखि नै हरेक युगमा हुनुहुन्छ। गुरु ईश्वरको नामको मन्त्र हुन्, जसको जप गर्नाले प्राणी उद्धार हुँदछ।
ਗੁਰਦੇਵ ਸੰਗਤਿ ਪ੍ਰਭ ਮੇਲਿ ਕਰਿ ਕਿਰਪਾ ਹਮ ਮੂੜ ਪਾਪੀ ਜਿਤੁ ਲਗਿ ਤਰਾ ॥ हे प्रभु! कृपया हामीलाई गुरुको संगति प्रदान गर्नुहोस् ताकि हामी मूर्ख र पापीहरूले उहाँको सङ्गतमा बसेर भावसागर पार गर्न सकौं।
ਗੁਰਦੇਵ ਸਤਿਗੁਰੁ ਪਾਰਬ੍ਰਹਮੁ ਪਰਮੇਸਰੁ ਗੁਰਦੇਵ ਨਾਨਕ ਹਰਿ ਨਮਸਕਰਾ ॥੧॥ गुरु स्वयं नै पारब्रह्म तथा परमेश्वर हुन्। हे नानक! भगवान्को रूप गुरुको बन्दना गर्न पर्दछ।।१।।
ਏਹੁ ਸਲੋਕੁ ਆਦਿ ਅੰਤਿ ਪੜਣਾ ॥ यो श्लोक शुरुदेखि अन्तसम्म पढ्न पर्दछ।
ਗਉੜੀ ਸੁਖਮਨੀ ਮਃ ੫ ॥ गउड़ी सुखमनी मः ५ ॥
ਸਲੋਕੁ ॥ सलोकु ॥
ੴ ਸਤਿਗੁਰ ਪ੍ਰਸਾਦਿ ॥ ईश्वर एक छन्, जसलाई प्रभुको कृपाले पाउन सकिन्छ।
ਆਦਿ ਗੁਰਏ ਨਮਹ ॥ म आदि गुरुलाई प्रणाम गर्दछु।
ਜੁਗਾਦਿ ਗੁਰਏ ਨਮਹ ॥ म पहिला युगहरूको गुरुलाई प्राणाम गर्दछु।
ਸਤਿਗੁਰਏ ਨਮਹ ॥ म सतगुरुलाई प्रणा म गर्दछु।
ਸ੍ਰੀ ਗੁਰਦੇਵਏ ਨਮਹ ॥੧॥ म श्री गुरुदेवजीलाई प्रणाम गर्दछु।
ਅਸਟਪਦੀ ॥ अष्टपदी।
ਸਿਮਰਉ ਸਿਮਰਿ ਸਿਮਰਿ ਸੁਖੁ ਪਾਵਉ ॥ परमात्माको नाम स्मरण गर अनि नाम स्मरण गरेर सुख प्राप्त गर।
ਕਲਿ ਕਲੇਸ ਤਨ ਮਾਹਿ ਮਿਟਾਵਉ ॥ यस शरीरमा भएको क्लेशलाई मेटाऊ।
ਸਿਮਰਉ ਜਾਸੁ ਬਿਸੁੰਭਰ ਏਕੈ ॥ केवल, एक जगतको पालनहार प्रभुको यशको स्मरण गर।
ਨਾਮੁ ਜਪਤ ਅਗਨਤ ਅਨੇਕੈ ॥ असङ्ख्य मानिसहरू प्रभुको अनेक नामहरूको जप गर्दछन्।
ਬੇਦ ਪੁਰਾਨ ਸਿੰਮ੍ਰਿਤਿ ਸੁਧਾਖ੍ਯ੍ਯਰ ॥ पवित्र अक्षर भएका वेद, पुराण तथा स्मृतिहरू
ਕੀਨੇ ਰਾਮ ਨਾਮ ਇਕ ਆਖ੍ਯ੍ਯਰ ॥ प्रभुको नामको एक अक्षरको रचना हुन्।
ਕਿਨਕਾ ਏਕ ਜਿਸੁ ਜੀਅ ਬਸਾਵੈ ॥ ਤਾ ਕੀ ਮਹਿਮਾ ਗਨੀ ਨ ਆਵੈ ॥ जसको हृदयको अलिकति पनि रामको नाम बास गर्दछन्, उसको महिमा व्यक्त गर्न सकिन्न।
ਕਾਂਖੀ ਏਕੈ ਦਰਸ ਤੁਹਾਰੋ ॥ ਨਾਨਕ ਉਨ ਸੰਗਿ ਮੋਹਿ ਉਧਾਰੋ ॥੧॥ हे प्रभु! जुन मानिस तिम्रो दर्शन गर्न इच्छा गर्छन्, उनको सङ्गतिमा राखेर म नाकनलाई पनि उद्धार गर्नुहोस्।।१।।
ਸੁਖਮਨੀ ਸੁਖ ਅੰਮ੍ਰਿਤ ਪ੍ਰਭ ਨਾਮੁ ॥ सुखमणि प्रभुको सुख रत्नरुपी नाम अमृतसमान हुन्छ।
ਭਗਤ ਜਨਾ ਕੈ ਮਨਿ ਬਿਸ੍ਰਾਮ ॥ ਰਹਾਉ ॥ जो भक्तजनको मनमा निवास गर्छन्।रहाउ।।
ਪ੍ਰਭ ਕੈ ਸਿਮਰਨਿ ਗਰਭਿ ਨ ਬਸੈ ॥ प्रभुको स्मरण गर्नाले प्राणी गर्भमा आउँदैन।
ਪ੍ਰਭ ਕੈ ਸਿਮਰਨਿ ਦੂਖੁ ਜਮੁ ਨਸੈ ॥ प्रभुको स्मरण गर्नाले दुःख एवम् मृत्युको भय हटेर जान्छ।
ਪ੍ਰਭ ਕੈ ਸਿਮਰਨਿ ਕਾਲੁ ਪਰਹਰੈ ॥ प्रभुको स्मरण गर्नाले काल पनि टाडो हुन्छ।
ਪ੍ਰਭ ਕੈ ਸਿਮਰਨਿ ਦੁਸਮਨੁ ਟਰੈ ॥ प्रभुको स्मरण गर्नाले शत्रु टालिन्छ।
ਪ੍ਰਭ ਸਿਮਰਤ ਕਛੁ ਬਿਘਨੁ ਨ ਲਾਗੈ ॥ प्रभुको स्मरण गर्नाले कुनै बाधा हुँदैन।
ਪ੍ਰਭ ਕੈ ਸਿਮਰਨਿ ਅਨਦਿਨੁ ਜਾਗੈ ॥ प्रभुको स्मरण गर्नाले मानिस दिन-रात जाग्रत रहन्छ।
ਪ੍ਰਭ ਕੈ ਸਿਮਰਨਿ ਭਉ ਨ ਬਿਆਪੈ ॥ प्रभुको स्मरण गर्नाले भय प्रभावित हुँदैन।
ਪ੍ਰਭ ਕੈ ਸਿਮਰਨਿ ਦੁਖੁ ਨ ਸੰਤਾਪੈ ॥ प्रभुको स्मरण गर्नाले दुःख-क्लेश प्रभावित हुँदैन।
ਪ੍ਰਭ ਕਾ ਸਿਮਰਨੁ ਸਾਧ ਕੈ ਸੰਗਿ ॥ ईश्वरको स्मरण गर्नाले सन्तहरूको सङ्गति प्राप्त हुन्छ।
ਸਰਬ ਨਿਧਾਨ ਨਾਨਕ ਹਰਿ ਰੰਗਿ ॥੨॥ हे नानक! समस्त निधिहरूको ईश्वरको प्राप्तिमा नै निहित छ।।२।।
ਪ੍ਰਭ ਕੈ ਸਿਮਰਨਿ ਰਿਧਿ ਸਿਧਿ ਨਉ ਨਿਧਿ ॥ प्रभुको स्मरणमा ऋद्धि, सिद्धि तथा निधिहरू छन्।
ਪ੍ਰਭ ਕੈ ਸਿਮਰਨਿ ਗਿਆਨੁ ਧਿਆਨੁ ਤਤੁ ਬੁਧਿ ॥ प्रभुको स्मरणबाट नै मानिसले ज्ञान, ध्यान, दिव्यदृष्टि तथा बुद्धिका सार प्राप्त गर्दछ।
ਪ੍ਰਭ ਕੈ ਸਿਮਰਨਿ ਜਪ ਤਪ ਪੂਜਾ ॥ प्रभुको स्मरणमा नै, जप, तपस्या तथा पुजा छ।
ਪ੍ਰਭ ਕੈ ਸਿਮਰਨਿ ਬਿਨਸੈ ਦੂਜਾ ॥ प्रभुको स्मरण गर्नाले द्वेतभान हराउँदछ।
ਪ੍ਰਭ ਕੈ ਸਿਮਰਨਿ ਤੀਰਥ ਇਸਨਾਨੀ ॥ प्रभुको स्मरण गर्नाले तीर्थ स्नानका फल प्राप्त हुँदछ।
ਪ੍ਰਭ ਕੈ ਸਿਮਰਨਿ ਦਰਗਹ ਮਾਨੀ ॥ प्रभुको स्मरण गर्नाले प्राणीलाई उनको दरवारमा मान-सम्मान प्राप्त हुँदछ।
ਪ੍ਰਭ ਕੈ ਸਿਮਰਨਿ ਹੋਇ ਸੁ ਭਲਾ ॥ प्रभुको स्मरण गरेर प्राणीले उहाँको इच्छालाई मिठो (असल) ठान्छ ।
ਪ੍ਰਭ ਕੈ ਸਿਮਰਨਿ ਸੁਫਲ ਫਲਾ ॥ प्रभुको स्मरण गर्नाले मनुस्य-जन्मको मनोरथ सफल हुँदछ।
ਸੇ ਸਿਮਰਹਿ ਜਿਨ ਆਪਿ ਸਿਮਰਾਏ ॥ केवल ती प्राणीहरूले मात्र उहाँलाई याद गर्छन्, जसलाई उहाँ स्वयंले सम्झनुहुन्छ।


© 2025 SGGS ONLINE
error: Content is protected !!
Scroll to Top